Schedule 9
परिषदको छाप
(नियम ७.१ सँग सम्बन्धित)
परिषदको छाप
विवरण ः एउटा वर्तुलभित्र केही सानो अर्को वर्तुल, उक्त वर्तुलहरु बीचको माथिल्लो भागमा
“नेपाल फार्मेसी परिषद” र तल्लो भागमा “Nepal Pharmacy Council” शब्द
तथा बायाँतर्फ औषधिको चक्की र दायाँतर्फ क्याप्सुल एवं भित्री वर्तुलको बीचमा
स्थित बेरिएको दुईओटा सर्पको मुखतर्फको मध्यमा Rx अंकित मोटर/पेसल भई सो
मोटर/पेसललाई लठ्ठीले अड्याइएको तथा बेरिएको पिठतर्फ बाहिर अर्थात भित्री
वर्तुलको बायाँतर्फ २०५८ र दायाँतर्फ 2001 उल्लिखित हुनेछ ।